बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो
दमौली (तनहुँ) । यहाँको बन्दीपुर गाउँपालिका-१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट)रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।...