ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा
वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक ९पटरी० ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको...