सरकारी सेवामा कर्मचारीको निराशा र ‘ब्रेन ड्रेन’
हालको अवस्था नेपालको सरकारी सेवा यतिबेला “सपना” होइन “सजाय” जस्तो बन्दै गइरहेको छ। यसमा निजामती सेवालाइ मात्र नसम्झी शिक्षा, स्वास्थ्य, सबै सुरक्षाका सेवा, सार्वजनिक संस्थान लगायत सरकारी स्वामित्वका सम्पूर्ण सेवा...