ब्रिक्स देशहरूले १० प्रतिशत अतिरिक्त भन्सार तिर्नैपर्ने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नैपर्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले...