पञ्चमूलमा ब्राह्मण सङ्ग्रहालय निर्माण गरिने
पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूलमा रु रु १० लाखमा ब्राह्मण समुदायको इतिहास, परम्परा र संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरिने भएको छ । पर्यटकीय गाउँ सिरुबारीको निकटमा अवस्थित उक्त...