८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौँ। जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया पक्राउ...