ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ
काठमाडौं । ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चुच्चेपाटीबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । महानगरीय...