१० किलो चरेस र ४८.५ ग्राम ब्राउनसुगरसहित छुट्टा-छुट्टै स्थानबाट ३ जना पक्राउ
बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद...