पुन:स्थापना गरियो ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको ऐतिहासिक ब्रह्माको मूर्ति
काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुन:स्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का...