मेलामाथि निर्भर ब्रह्मदेव बजार
कञ्चनपुर । कुनै बेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णा गिरिमा लाग्ने मेलामा आश्रित छ । भारतको उत्तराखण्डस्थित पूर्णा गिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित...