आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौं । आज महान चाड बडादशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन रहीआएको छ। शास्त्रहरुमा उल्लेख भएअनुसार ब्रहमचारिणीदेवीको आराधनाले...