अमेरिका विरुद्ध सन्दीप जोराको शतकीय प्रदर्शन
काठमाडौँ । नेपाली मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध जारी खेलमा प्रभावशाली शतक बनाएका छन्। मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल ‘ए’ टोलीबाट चौथो क्रममा ब्याटिङ गर्न आएका जोराले उत्कृष्ट लय...