बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु
काठमाडौँ। आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् । राजकीय...