स्वर्गीय कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक
काठमाडौं । सुदूरपूर्वी नेपालको ४०/५० वर्षअघिको यथार्थ जनजीवनको घटनालाई समेटेर साहित्यकार स्वर्गीय रविन्द्र कार्कीले लेखेको उपन्यास ‘बोर्डर’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी...