बोनस विवादमा नेप्से कर्मचारी आन्दोलित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आइतबार कार्यालय परिसरमै ब्यानरसहित विरोध प्रदर्शन गरेका छन्। तिहारअघि कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका उनीहरू बोनसको विषयमा लामो समयदेखि आन्दोलनमा छन्। श्रम अदालतले...