प्रस्तावित प्रधान न्यायाधीशलाई समिति सभापतिको शुभकामना : अहिलेका प्रश्न भविष्यमा असान्दर्भिक बनुन्
काठमाडौँ । संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको कार्यसम्पादनले अहिले उठाइएका प्रश्नहरू भविष्यमा स्वतः निरर्थक हुने अवस्था सिर्जना होस् भन्ने शुभकामना व्यक्त गरेका छन्...