पहिलोपटक पोखरामा नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै
काठमाडौँ । असार ८ र ९ मा फेवातालमा दक्षिण एसियामै पहिलोपटक नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ हुँदै छ । सोही कार्यक्रममा सहभागी हुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १७१औँ...