सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बैकुण्ठ प्रसाद अर्याललाई
काठमाडौँ । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बैकुण्ठ प्रसाद...