बैंग्लोरमा १५ करोड बराबरको नगद र गहना लुटपाटको आरोपमा नेपाली दम्पतीविरुद्ध उजुरी
काठमाडौँ। भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ । विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको...