सचिव घिमिरेले भने-‘बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन’
काठमाडौँ । अर्थ मन्त्रालयका अधिकारीहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी नरहेको बताएका छन् । संसद्को अर्थ समितिमा बिहीबार बाफिया विधेयकमाथि भएको छलफलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले दुई...