ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागजिनको ‘बेस्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। यो अवार्डसँगै बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ।...