मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो
मनाङ । मनाङको बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साविकको तुलनामा आधा भाडादर घटाइएको हो । सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा...