पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, नेपाललाई आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता
काठमाडौँ । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजनामा पहिलो पटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’...