बेलिब्रिज मर्मतका लागि रसुवागढी नाका दुई दिन बन्द
काठमाडौँ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तथा आवागमन मार्ग रसुवागढी सीमा नाका दुई दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नेपाल-चीन जोड्ने मितेरी पुल (बेलिब्रिज) को प्राविधिक परीक्षण...