हिल्सा-सिमिकोट सडकको चुवा खोलामा बेलिबृज जडान गरिँदै
काठमाडौँ । हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडान गरिँदै छ। नेपाली सेनाको टोलीले हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडानको काम गरिरहेको...