अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर
लण्डन । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनीलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा...