मालपोतको बायोमेट्रिक सिस्टम नचल्दा सेवाग्राहीलाई सास्ती
काठमाडौँ । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रिकमा समस्या आएको हो । कार्यालय अनुसार ३-४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको हो ।...