सार्वजनिक लेखा समितिअघि ७ खर्बभन्दा बढी बेरुजु फर्स्योटको चुनौती
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सात खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने अवस्था रहेको जानकारी सार्वजनिक भएको छ। मंगलबार बसेको समितिको बैठकमा समिति सचिव एकराम गिरीले...