बेनी-तातोपानी सडक खण्डको निर्माण धमाधम
म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने...