५० बिघा क्षेत्रफलमा बृहत्तर फलफूल स्रोत केन्द्र स्थापना गरिने
काठमाडौँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश र वि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पतालबिच बृहत्तर फलफूल स्रोत केन्द्र स्थापनाका लागि सम्झौता भएको छ । बि.पी. कोइराला मेमोरीयल क्यान्सर...