दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
काठमाडौँ । दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर छोराको हत्या गरेका छन्। नारायण नगरपालिका-९ सालखर्क निवासी अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय...