अमेरिका पुर्याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुन:स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा(बज्रधातु विहार) बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित...