ज्येष्ठ नागरिक दिवस र जान्नैपर्ने कुराहरू
१. पृष्ठभूमिवृद्धावस्था अथवा ज्येष्ठ नागरिक राष्ट्रका अभिभावक हुन् । ज्येष्ठ नागरिकलाई बोझ होइन कि बोधको स्रोतका रूपमा मान्नुपर्ने हुन्छ । तर वृद्ध वृद्धाको सम्बन्धमा बदलिँदो जीवनशैली, उत्तरआधुनिकवाद तथा पश्चिमा वायुका...