बुढीगण्डकी गेजुवालाई दिइसकेको छैन : ऊर्जामन्त्री पुन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना गेजुवा कम्पनीलाई दिइ नसकेको स्पष्ट पारेका छन्। सोमबार संसदमा बोल्दै मन्त्री पुनले १२ सय मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी जलविद्युत...