पोखरामा आइसिटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न
पोखरा । पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आइसिटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ। महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी...