बुङ्गल हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ। बुङ्गल हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि...