नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
काठमाडौँ । नेपाल-संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ। बैठकमा दुवै पक्षले नेपाल(बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै...