वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति
काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा अनावश्यक थप कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ । शुक्रबार सार्वजनिक सूचना जारी...