अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका ३ जना अमेरिकीको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका ३ जना अमेरिकीको मृत्यु भएको छ...