खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन गर्ने केन्द्र
खोटाङ । महिला उद्यमी संघ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गरेको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३...