भुक्तानी नदिएपछि लेखा अधिकृत र सहायकलाई व्यापारीको धम्की
काठमाडौँ । बजेट कार्यान्वयनको चटारो चलिरहेको बेला मुगुको सोरु गाउँपालिकामा भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ। गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम...