देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले वर्तमान राजनीतिक परिस्थितिमा दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा आइतबार काठमाडौँमा बोल्दै उनले पार्टी नेतृत्वको...