५ करोड ठगी गरेर फरार भएकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बोडियामा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला कम्बोडियाबाट पक्राउ परेकी छन् । सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ...