प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिध्यादेबि भण्डारी बिच भेटघाट भएको छ । आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका...