कुटानी-पिसानी मिल व्यवसायीहरूको दुखेसो : नियमित विद्युत महसुल बुझाउँदा पनि सुख पाएनौँ
डोटी । उता वार्षिक नाफा ११ अर्व नाघ्यो भन्दै विद्युत प्राधिकरणले जस्न मनाई रहेको छ, यता ग्राहक भने प्राधिकरणले गरेको गल्तीको सजाय आफूले भोग्नु परेको भन्दै रुदैछन् । डोटी शिखर...