पूर्वराष्ट्रपति भण्डारीले भनिन्-‘समृद्धि मुठ्ठीभर मानिसहरूका लागि मात्रै होइन, जनताको लागि हुनुपर्छ’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभई आम जनताको लागि हुनुपर्ने बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...