बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै
काठमाडौँ । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन् । आजदेखि यहाँ हुने सगरमाथा संवादमा...