राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेस मिट’ सम्पन्न
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘बिजनेस मिट–२०८२’ सम्पन्न गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा...