५० करोड लगानीमा नवलपरासीमा बिकाजी स्न्याक्स फ्याक्ट्री खोल्दै सीजी
काठमाडौँ। चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको चर्चित स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री निर्माणको शिलान्यास गरेको छ । बुधबार आयोजित...