१६ कार्तिक २०७५, शुक्रबार
बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी
चौतारा । वि.स २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ...